National life

माउण्ट एभरेष्ट डिस्टिलरीले आईपीओ जारी गर्ने, कहिले छ साधारण सभा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२९ चैत २०८२, आइतबार
1.8kShares
माउण्ट एभरेष्ट डिस्टिलरीले आईपीओ जारी गर्ने, कहिले छ साधारण सभा ?
ncell

काठमाडौँ । माउण्ट एभरेष्ट डिस्टिलरीले सर्वसाधारणका लागि सेयर (आईपीओ) जारी गर्ने तयारी अघि बढाएको छ। यस सम्बन्धी प्रस्ताव स्वीकृत गराउन कम्पनीले आफ्नो पहिलो वार्षिक साधारण सभा वैशाख २० गते आयोजना गर्ने निर्णय गरेको छ।

उक्त सभा रुपन्देहीस्थित लुम्बिनी हेरिटेजमा दिउँसो २ बजेर ३० मिनेटबाट सञ्चालन हुनेछ। बैठकमा आईपीओ जारी गर्ने प्रस्ताव अनुमोदन गरिने छ।

Royal Enfield
nic asia capital

साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, सञ्चालक समितिका निर्णयहरूलाई अनुमोदन गर्ने तथा अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्ने कार्यसूची रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?