National life

बिजुलीको पैसा नतिरेको भन्दै २ सिमेन्ट उद्योगको विद्युत् लाइन काटियो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ पुस २०८०, शनिबार
405Shares
बिजुलीको पैसा नतिरेको भन्दै २ सिमेन्ट उद्योगको विद्युत् लाइन काटियो
ncell

अर्घाखाँची । नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगङ्गा नगरपालिकामा रहेको शुभ श्री र अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ ।

शितगङ्गा नगरपालिका–८ जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवाना बापतको रु ४७ करोड बक्यौता नतिरेपछि गत रातिदेखि लाइन काटिएको विद्युत् प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए ।

डेडिकेटेड लाइनमार्फत विद्युत् उपयोग गरे बापतको रकम नतिरेपछि लाइन काटिएको शाखाले जनाएको छ ।

 

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
405SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?