National life

बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ खोल्ने, कहिले छ साधारण सभा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०४ वैशाख २०८३, शुक्रबार
1.1kShares
बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ खोल्ने, कहिले छ साधारण सभा ?
ncell

काठमाडौँ। बैदिक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारी अघि बढाएको छ। कम्पनीको सञ्चालक समितिको वैशाख ३ गते बसेको बैठकले विशेष साधारणसभाबाट आईपीओ सम्बन्धी प्रस्ताव पारित गर्ने निर्णय गरेको हो ।

उक्त विशेष साधारणसभा वैशाख २१ गते काठमाडौँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि आयोजना गरिने तय गरिएको छ ।

सभामा आईपीओ जारी गर्ने प्रस्तावलाई स्वीकृति दिने विषयका साथै सञ्चालकहरूको सेवा–सुविधा निर्धारणसम्बन्धी प्रस्तावमाथि पनि छलफल गरी निर्णय गरिनेछ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?