National life

यी ३ कम्पनीले पाए आईपीओ निष्काशन गर्ने अनुमति, कुनको कति कित्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०३ वैशाख २०८३, बिहिबार
1.1kShares
यी ३ कम्पनीले पाए आईपीओ निष्काशन गर्ने अनुमति, कुनको कति कित्ता ?
ncell

काठमाडौँ। थप ३ वटा कम्पनीले आईपीओ जारी गर्ने भएका छन्। धितोपत्र बोर्डबाट तीन कम्पनीले आईपीओ जारी गर्ने अनुमति पाएका हुन्।

बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाउने कम्पनीहरुमा एभरेष्ट कलर, माउण्ट एभरेष्ट पावर डेभमलपमेन्ट र सर्वोत्तम पेन्ट्स इण्डस्ट्रिज लिमिटेड रहेका छन्। यी तीनवटै कम्पनीले आईपीओ निष्कासनका लागि वैशाख २ गते अनुमति पाएका हुन् ।

Royal Enfield
nic asia capital

कुन कम्पनीले कति कित्ता जारी गर्दैछन् ?

एभरेष्ट कलरले ८ लाख ९० हजार कित्ता, माउण्ट एभरेष्ट पावर डेभमलपमेन्टले २५ लाख ८० हजार र सर्वोत्तम पेन्ट्स इण्डस्ट्रिजले ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?