National life

अमेरिकी डलरको भाउमा दैनिक उतारचढाव, कतिमा हुदैछ खरिदबिक्री ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ भदौ २०८१, बुधबार
561Shares
अमेरिकी डलरको भाउमा दैनिक उतारचढाव, कतिमा हुदैछ खरिदबिक्री ?
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १२ गते बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार आज १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ५९ पैसा खरिददर १३३ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

त्यस्तै, राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५० रुपैयाँ ३३ पैसा रहेको छ भने खरिददर १४९ रुपैयाँ ६६ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा खरिद दर १७७ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital

अष्ट्रेलियन डलर १ को खरिददर आज ९० रुपैयाँ ९२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३३ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९९ रुपैयाँ ५१ पैसा र बिक्रीमा ९९ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.99134.59
EUR  (European Euro)1149.66150.33
GBP  (UK Pound Sterling)1177.17177.96
CHF  (Swiss Franc)1158.46159.17
AUD  (Australian Dollar)190.9291.33
CAD  (Canadian Dollar)199.5199.96
SGD  (Singapore Dollar)1102.80103.26
JPY  (Japanese Yen)109.269.31
CNY  (Chinese Yuan)118.8018.88
SAR  (Saudi Arabian Riyal)135.7135.87
QAR  (Qatari Riyal)136.7536.92
THB  (Thai Baht)13.933.95
AED  (UAE Dirham)136.4836.64
MYR  (Malaysian Ringgit)130.8230.96
KRW  (South Korean Won)10010.0710.11
SEK  (Swedish Kroner)113.1413.20
DKK  (Danish Kroner)120.0620.15
HKD  (Hong Kong Dollar)117.1717.25
KWD  (Kuwaity Dinar)1438.91440.87
BHD  (Bahrain Dinar)1355.56357.15

यो समाचार शेयर गर्नुहोस्
561SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?