National life

अमेरिका लैजाने आश्वासनमा काठमाडौं ल्याएर बन्धक बनाइएका भारतीय नागरिकको उद्धार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ फागुन २०८०, बिहिबार
535Shares
अमेरिका लैजाने आश्वासनमा काठमाडौं ल्याएर बन्धक बनाइएका भारतीय नागरिकको उद्धार
ncell

काठमाडौं । अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको काठमाडौंको रातोपुल क्षेत्रबाट उद्धार गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीको टोलीले उत्तल ११ जना भारतीय नागरिकलाई रातोपुल क्षेत्रबाट उद्धार गरेको एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिएका छन् ।

खत्रीका अनुसार परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गएराति उद्धार गरेको हो । यस घटनाबारे विस्तृत विवरण आज सार्वजनिक गरिने एसएसपी खत्रीले जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
535SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?