काठमाडौं । हुलास आईरन इन्डष्ट्रिज लिमिटेडले आइपीओ जारि गर्ने भएको छ ।
सभामा कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल हुनेछ।

काठमाडौं । हुलास आईरन इन्डष्ट्रिज लिमिटेडले आइपीओ जारि गर्ने भएको छ ।