National life

आइपीओ निष्कासन प्रस्तावसहित पूर्वाञ्चल ल्यूब आयलको विशेष सभा आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ भदौ २०८१, बुधबार
386Shares
आइपीओ निष्कासन प्रस्तावसहित पूर्वाञ्चल ल्यूब आयलको विशेष सभा आह्वान
ncell

काठमाडौ । आइपीओ निस्कासनको प्रस्तावसहित पूर्वाञ्चल ल्यूब आयल लिमिटेडले आगामी असोज ९ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभा एयरपोर्ट होटेल, सिनामंगल, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नुको साथै , गत वर्षको नाफाबाट १०.५२ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समावेश गरिएको कम्पनीले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
386SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?