National life

एनआइसी एशिया लघुवित्तमा रोजगारीको अवसर , शैक्षिक योग्यता कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ साउन २०८१, सोमबार
503Shares
एनआइसी एशिया लघुवित्तमा रोजगारीको अवसर , शैक्षिक योग्यता कति ?
ncell

काठमाडौँ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले कर्मचारी ठुलो संख्यामा कर्मचारी माग गरेको छ । एक सूचना प्रकाशित गर्दै कम्पनीले सात पदका लागि कर्मचारीको माग गरेको हो ।

कम्पनीले सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत र सुपरभाइजरमा २–२ जना मागेको छ । साथै, बरिष्ठ सहायक ।

Royal Enfield
nic asia capital
सहायकमा ३ जना र प्रशिक्षार्थी सहायकमा केहि संख्यामा कर्मचारी मागेको छ । जसका लागि शैक्षिक योग्यता एसईई उत्तिर्णदेखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति ९साउन २८ गते० ले १५ दिन भित्र कम्पनीको बेवसाइट https://www.nicasialaghubitta.com/careers मार्फत आवेदन दिनु पर्ने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
503SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?