National life

एनएमबि हाइब्रिड फण्ड एल–१ को स्वामित्वमा रहेका धितोपत्र वितरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ पुस २०८०, आइतबार
436Shares
एनएमबि हाइब्रिड फण्ड एल–१ को स्वामित्वमा रहेका धितोपत्र वितरण
ncell

काठमाडौं। एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘ एनएमबि हाइब्रिड फण्ड एल–१’ को स्वामित्वमा रहेका धितोपत्र बाँडफाँड भएको छ ।

फण्डको स्वामित्वमा रहेको विभिन्न कम्पनीहरुका शेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषका इकाईहरु मंसिर १७ गते पहिलो पटक लिलाम बढाबढको माध्यमबाट बिक्री खुल्ला भएको थियो ।

सो प्रकियाबाट पूर्ण बिक्री नभएपछि पुनः पुस ४ गतेदेखि ६ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरिद आह्वान गरिएको थियो ।

सो अवधिभित्र प्राप्त भएका बोलपत्रहरु पुस ८ गते आवेदक तथा योजना व्यवस्थापक प्रतिनिधिको रोहवरमा खोली पुस १२ गते बाँडफाँड गरिएको योजना व्यवस्थापक एनएमबि क्यापिटलले जनाएको छ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
436SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?