National life

जेरी पकाई रहेको बेला ग्यास लिक भएर ललितपुरको एक घरमा आगलागी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ भदौ २०८१, सोमबार
439Shares
जेरी पकाई रहेको बेला ग्यास लिक भएर ललितपुरको एक घरमा आगलागी
ncell

काठमाडौं । ललितपुर कुम्भेश्वर स्थित एक घरमा आगलागी भएको छ । उक्त ग्यास लिक भएर उक्त घरमा आगलागि भएको ललितपुर महानगर प्रहरीले जानकारी दिएको छ ।

आगलागी २५ जना नगर प्रहरी, ३ वटा दमकल १ पानी ट्यांकरको सहायतामा केहीबेरमै नियन्त्रणमा लिइएको थियो ।

आज जात्रा भएको कारण भूइँतलामा जेरी, स्वारी पकाउने काम भइरहेको थियो ।

Royal Enfield
nic asia capital
त्यहीबेला ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
439SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?