National life

टिकटकमाथिको सम्पूर्ण प्रतिबन्ध हटाइयो, अब सबै नेटवर्कमा टिकटक चल्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ भदौ २०८१, शुक्रबार
473Shares
टिकटकमाथिको सम्पूर्ण प्रतिबन्ध हटाइयो, अब सबै नेटवर्कमा टिकटक चल्ने
ncell

काठमाडौँ । सरकारले टिकटकमाथिको प्रतिबन्ध औपचारिक रूपमा हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि टिकटकमाथिको सम्पूर्ण प्रतिबन्ध हटाइएको जनाएको छ ।

प्राधिकरणले साउन ६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार टिकटक खुला गर्न सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन जारी गरिसकेको उक्त सूचनामार्फत जनाएको छ ।

यससँगै अब सबै नेटवर्कमा टिकटक चल्न थालेको छ । यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
473SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?