National life

तीन दिनदेखि अमेरिकी डलरको भाउ स्थिर ,अन्य देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ असोज २०८१, सोमबार
570Shares
तीन दिनदेखि अमेरिकी डलरको भाउ स्थिर ,अन्य देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । आज सोमबारका दिन नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । खरिददर १३३ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

Royal Enfield
nic asia capital
शनिवारदेखि अमेरिकी डलर यही भाउमा कारोबार हुँदै आएको छ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४९ रुपैयाँ ५९ पैसा रहेको छ भने खरिददर १४८ रुपैयाँ ९२ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७८ रुपैयाँ ५३ पैसा खरिददर १७७ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज येनको बिक्रीदर ९ रुपैयाँ ३१ पैसा र खरिददर ९ रुपैयाँ २७ पैसा रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।




































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1133.41134.01



eur (European Euro)

1148.92149.59



gbp (UK Pound Sterling)

1177.73178.53



chf (Swiss Franc)

1156.93157.63



aud (Australian Dollar)

190.8191.21



cad (Canadian Dollar)

198.3198.75



sgd (Singapore Dollar)

1103.37103.83



jpy (Japanese Yen)

109.279.31



cny (Chinese Yuan)

118.9219.01



sar (Saudi Arabian Riyal)

135.5535.71



qar (Qatari Riyal)

136.5936.76



thb (Thai Baht)

14.054.07



aed (UAE Dirham)

136.3236.49



myr (Malaysian Ringgit)

131.7331.87



krw (South Korean Won)

10010.0110.06



sek (Swedish Kroner)

113.1113.17



dkk (Danish Kroner)

119.9720.06



hkd (Hong Kong Dollar)

117.1317.20



kwd (Kuwaity Dinar)

1437.24439.20



bhd (Bahrain Dinar)

1353.87355.46

यो समाचार शेयर गर्नुहोस्
570SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?