National life

दाङबाट १३ किलो अफिम सहित तीनजना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ असार २०८१, बुधबार
393Shares
दाङबाट १३ किलो अफिम सहित तीनजना पक्राउ
ncell

काठमाडौं । दाङमा प्रहरीले १३ किलो अफिम सहित तीनजनालाई पक्राउ गरेको छ । तुलसीपुर ८ दुधेनाबाट उनीहरुलाई प्रकाउ गरेको छ ।

प्रकाउ पर्नेहरुमा रुकुमपश्चिमको आठबीसकोटका टेकबहादुर बोहरा, मनकुमारी बोहरा र रुकुम पश्चिमकै सीमीकोटका मोहन पुनलाई आफन्तको घरबाट गएराति पक्राउ गरिएको छ ।

इप्रका तुलसीपुरका डीएसपी ठाकुर पोखरेलका अनुसार प्रहरी निरीक्षक प्रकाश थापासहित जिप्रका दाङको सादा पोशाकको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

Royal Enfield
nic asia capital
पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
393SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?