National life

देशका विभिन्न शहरमा शिवम् सिमेन्टको 'शिवम् सन्देश'

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ पुस २०८०, शुक्रबार
557Shares
देशका विभिन्न शहरमा शिवम् सिमेन्टको 'शिवम् सन्देश'
ncell

नेपालकै अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टले हालै जानकारीमुलक भिडियो सन्देश 'शिवम् सन्देश' सार्वजनिक गरेको थियो । 'शिवम् सन्देश' गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने घर निर्माणका लागि जनचेतनामुलक भिडियो सन्देशहरूको संग्रह हो।

शिवम्ले देशका विभिन्न शहरमा विभिन्न क्रियाकलाप गरी शिवम् सन्देशको प्रचार–प्रसार गरिरहेको छ । इटहरीबाट शुरू गरेको प्रचार–प्रसार कार्यक्रम इटहरी, जनकपुर, नारायणगढ, हेटौडा, विरगञ्जलगायत शहरका प्रमोटरहरू राखी चोक–चोकमा स्टाण्ड बोर्ड प्रदर्शनी, पर्चा वितरण, QR Scan तथा अन्य क्रियाकलापहरू गरी शिवम् सन्देशबारे जानकारी तथा प्रचार–प्रसार गरेको हो ।

जहाँ शिवम सन्देशबारे बुझ्न चाहनेहरूको लागि तत्कालै जानकारी प्रदान गरिएको थियो ।
Royal Enfield
nic asia capital
देशका विभिन्न शहरहरूमा शिवम्ले शिवम् सन्देशको प्रचारको गर्न लागिएको कम्पनी प्रतिनिधिले जानकारी दिएका छन् । शिवम् सिमेन्टले आफ्नो प्रचार–प्रसारमा विभिन्न समयमा नयाँ नयाँ उपायहरू अपनाउदै आइरहेको छ ।

यसमा घर निर्माण पूर्व निर्माणका योजना बनाउँदा, घर बनाउँदा र घर बनाइसकेपछि ध्यान दिनु पर्ने विभिन्न महत्वपूर्ण जानकारीहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
557SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?