National life

 नगद लाभांश वितरणको सूचना सहित इन्भेष्टमेन्ट एण्ड फाइनान्सले बोलायो साधारण सभा 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ पुस २०८०, आइतबार
552Shares
 नगद लाभांश वितरणको सूचना सहित इन्भेष्टमेन्ट एण्ड फाइनान्सले बोलायो साधारण सभा 
ncell

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले सेयरधनीलाई नगद लाभांश दिने भएको छ ।

फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट नगद ५.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले पुस २९ गते बार्षिक साधारणसभा डाकेको छ ।

Royal Enfield
nic asia capital

सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने भएको छ । १९ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन् । सभाले उक्त लाभांश दिने प्रस्ताव पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

 

यो समाचार शेयर गर्नुहोस्
552SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?