National life

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कहिले आउँछन् कारोबारमा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ जेठ २०८१, सोमबार
495Shares
नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कहिले आउँछन् कारोबारमा ?
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ  । दुई कम्पनीमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था र साल्ट ट्रेडिङ रहेका छन् ।

डिप्रोक्स लघुवित्तको १५ लाख ५१ हजार ०८८.१६ कित्ता बोनस सेयर सूचीकृत गरिएको हो ।

Royal Enfield
nic asia capital
यस संस्थाले गत वर्षको नाफाबाट सेयर धनीलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

साल्ट ट्रेडिङको ४ लाख १८ हजार ३२६.४६ कित्ता सेयर सूचीकृत भएको हो। यसले सेयर धनीलाई गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?