National life

साल्ट ट्रेडिङका सेयरधनीलाई खुसीको खबर, बोनस सेयर भोलिदेखि कारोबारमा आउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०३ भदौ २०८३, बुधबार
1.1kShares
साल्ट ट्रेडिङका सेयरधनीलाई खुसीको खबर, बोनस सेयर भोलिदेखि कारोबारमा आउने
ncell

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ। कम्पनीले सेयरधनीलाई वितरण गरेको ९.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको कुल ३ लाख ४ हजार ६८१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बोनस सेयर सूचीकृत भएसँगै कम्पनीको कुल सूचीकृत सेयर संख्या ३५ लाख ११ हजार ८५२ कित्ता पुगेको छ।

नेप्सेमा सूचीकृत भएको उक्त बोनस सेयर भोलिदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ। बोनस सेयर सूचीकृत भएपछि कम्पनीका सेयरधनीले सम्बन्धित सेयर दोस्रो बजारमा खरिदबिक्री गर्न पाउनेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?