National life

नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० जेठ २०८२, मङ्गलबार
878Shares
नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचीकृत
ncell

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा मंगलबार कम्पनीको ३ लाख ६३ हजार ३७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

https://www.youtube.com/watch?v=X3vjpMUdvHo&t=6s

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले गत वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर पारित गरेको थियो । सोही सेयर अहिले सूचीकृत भएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
878SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?