National life

नेप्सेमा यी दुई कम्पनीको बोनस सेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ जेठ २०८१, शुक्रबार
392Shares
नेप्सेमा यी दुई कम्पनीको बोनस सेयर सूचीकृत
ncell

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा दुई वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।

नेप्सेमा माउन्टेन इनर्जी नेपाल र नेशनल लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । माउन्टेन इनर्जीको २९ लाख ५२ हजार ४०.५ कित्ता र स्वरोजगार लघुवित्तको ८ लाख १३ हजार १५४.६६४ कित्ता गरी कुल ३७ लाख ६५ हजार १९५.१६४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

Royal Enfield
nic asia capital

नेप्सेमा सूचीकृत भएसँगै अब यी दुई कम्पनीको आईतवारदेखि बोनस सेयरहरू दोस्रो बजारमा कारोबारमा आउनेछ ।

यो समाचार शेयर गर्नुहोस्
392SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?