National life

पेट्रोलियम मजदुर आन्दोलनमा, पेट्रोल वितरण प्रभावित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असार २०८१, आइतबार
451Shares
पेट्रोलियम मजदुर आन्दोलनमा, पेट्रोल वितरण प्रभावित
ncell

काठमाडौँ। पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका मजदुरले विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।

आजदेखि आन्दोलनमा उत्रिएर पेट्रोलियम ढुवानी अवरुद्ध गरेपछि पेट्रोलियम पदार्थ वितरण ठप्प बनेको छ । मजदुर ढुवानी नै रोकेर आन्दोलनमा उत्रिएपछि पेट्रोलियम पदार्थको वितरण प्रभावित बनेको छ ।

आयल निगमका प्रवक्ताले आजदेखि मजदुर आन्दोलनमा उत्रिएको जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
451SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?