National life

यनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयर धनी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० असार २०८१, सोमबार
383Shares
यनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयर धनी
ncell

काठमाडौँ। यनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका संस्थापक शेयरधनीहरूको नाममा रहेको ४९ हजार ७०५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।

कम्पनीले प्रतिकित्ता २४० रुपैयाँमा सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर हाल कम्पनीका संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन्।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौँको सुनधारास्थित कम्पनीको प्रधान कार्यालयमा खरिद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

Royal Enfield
nic asia capital

तोकिएको म्यादभित्र संस्थापक शेयर धनीहरूबाट आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने कम्पनीले एक सूचना मार्फत जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
383SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?