National life

युनिभर्सल पावरका प्रबन्ध सञ्चालक भण्डारीको राजीनामा स्वीकृत, सञ्चालक भने रहिरहने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ भदौ २०८१, मङ्गलबार
416Shares
युनिभर्सल पावरका प्रबन्ध सञ्चालक भण्डारीको राजीनामा स्वीकृत, सञ्चालक भने रहिरहने
ncell

काठमाडौँ। युनिभर्सल पावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विनय कुमार भण्डारीको राजीनामा स्वीकृत भएको ।

भदौ १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले भण्डारीले प्रबन्ध सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गरेको हो ।

उक्त बैठकले भदौ १९ गतेदेखि लागू हुने गरी भण्डारीको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । भण्डारी कम्पनीको सञ्चालक भने रहिरहने कम्पनीले जनाएको छ ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
416SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?