National life

विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कतिमा हुदैछ डलरको कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ साउन २०८१, सोमबार
424Shares
विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कतिमा हुदैछ डलरको कारोबार ?
ncell

काठमाडौँ। आज साउन २८ गते सोमबारका दिन नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६४ रुपैयाँ रहेको छ ।

Royal Enfield
nic asia capital

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४.३२ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.९८ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.०८ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.८४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१० रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४९ रुपैयाँ रहेको छ ।

त्यस्तै साउदी रियाल एकको खरिद दर ३५.७४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.९० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.४४ रुपैयाँ रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1134.04134.64
EUR  (European Euro)1146.32146.98
GBP  (UK Pound Sterling)1171.08171.84
CHF  (Swiss Franc)1154.88155.57
AUD  (Australian Dollar)188.1088.49
CAD  (Canadian Dollar)197.6298.06
SGD  (Singapore Dollar)1101.19101.65
JPY  (Japanese Yen)109.149.18
CNY  (Chinese Yuan)118.7018.79
SAR  (Saudi Arabian Riyal)135.7435.90
QAR  (Qatari Riyal)136.7636.92
THB  (Thai Baht)13.803.82
AED  (UAE Dirham)136.4936.66
MYR  (Malaysian Ringgit)130.3130.44
KRW  (South Korean Won)1009.829.86
SEK  (Swedish Kroner)112.7412.80
DKK  (Danish Kroner)119.6119.69
HKD  (Hong Kong Dollar)117.1917.27
KWD  (Kuwaity Dinar)1437.88439.84
BHD  (Bahrain Dinar)1355.54357.14

यो समाचार शेयर गर्नुहोस्
424SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?