National life
cg eloctronics

संसदीय सुनुवाइ समितिले जारी गर्‍यो सूचना प्रस्तावित महालेखा परीक्षकविरुद्ध उजुरी दिइने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० चैत २०८०, मङ्गलबार
727Shares
संसदीय सुनुवाइ समितिले जारी गर्‍यो सूचना प्रस्तावित महालेखा परीक्षकविरुद्ध उजुरी दिइने
ncell

काठमाडौँ । संसदीय सुनुवाइ समितिले एक सूचनामार्फत प्रस्तावित महालेखापरीक्षक तोयम रायाविरुद्ध उजुरी आह्वान गरेको छ।

उक्त सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालयमा अथवा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिनुहुन सकिने समितिले उल्लेख गरेको हो।

हिजो सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उजुरी आह्वानको निर्णय गरेको हो भने आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको छ। संवैधानिक परिषद्ले सिफारिस गरेलगत्तै उनको संसदीय सुनुवाइ प्रक्रिया सुचारु भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
727SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?