National life

सम्पति शुद्धिकरणमा दाहाल, र राजस्व अनुसन्धानमा घिमिरे नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ भदौ २०८१, शुक्रबार
404Shares
सम्पति शुद्धिकरणमा दाहाल, र राजस्व अनुसन्धानमा घिमिरे नियुक्त
ncell

काठमाडौं । मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयले २ विभागमा महानिर्देशकहरु नियुक्त गरेको छ । कार्यालयले सम्पति शुद्धिकरण विभागमा सहसचिव सुमन दाहाल र राजस्व अनुसन्धान विभागमा चण्डीप्रसाद घिमिरेलाई नियुक्त गरेको हो ।

सम्पति विभागको डीजी सुमन दाहाल यसअघि भन्सार विभागको सफल नेतृत्व गरिसकेका छन् । यस्तै, अर्थ मन्त्रालय अन्तर्गतको बजेट महाशाखा वितिय संघियता महाशाखा प्रशासन महाशाखाको जिम्मेवारीमा बसिसकेका छन् ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
404SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?