काठमाडौं । पेट्रोलियम पदार्थ र कोइलामा सरकारले हरित कर लगाएको छ ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१- ८२ को बजेट प्रस्तुत गर्दै उक्त कर लगाएको जनाएको छ ।
र्थमन्त्री पुनले ‘कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप पेट्रोलियम पदार्थ र कोइला पैठारीमा हरित कर लगाएको छु,।

































