National life

साहस उर्जा लिमिटेडको ८ प्रतिशतले लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असोज २०८१, बुधबार
566Shares
साहस उर्जा लिमिटेडको ८ प्रतिशतले लाभांश घोषणा
ncell

काठमाडौं। साहस उर्जा लिमिटेडले ८ प्रतिशतले लाभांश घोषणा गरेको छ।

भदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश घोषणा गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले २८ करोड रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश कम्पनीका लगानीकर्ताहरुले पाउँन सक्ने व्यवस्था रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
566SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?