National life
cg eloctronics

 सेयर बजारमा गिरावट, एनआरएन एन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ जेठ २०८१, सोमबार
664Shares
 सेयर बजारमा गिरावट, एनआरएन एन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार 
ncell

काठमाडौं। यस साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ।

आइतबार बजार ३.९३ अंकले घटेर २०७९ को विन्दुमा कायम हुन पुगेको छ । आज दिनभरिमा ३१६ कम्पनीको ८८ लाख २० हजार १२५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब माथिको शेयर कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त दिन सबैभन्दा बढी एनआरएन एन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १४ करोड ८५ लाख ९५ हजार रुपैया बराबरको कारोबार भएको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको पोखरा फाइनान्सको १३ करोड ८६ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।त्यस्तै उक्त दिन ग्रिन भेन्चर्सको १२ करोड ४० लाख ६६ हजार रुपैयाँ, नेपाल फाइनान्सको १० करोड ७ लाख ८३ हजार रुपैयाँ कारोबार भएको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
664SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?