National life

१ वर्षपछि तल्लो पिलुवा खोला आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ जेठ २०८१, बिहिबार
603Shares
१ वर्षपछि तल्लो पिलुवा खोला आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु
ncell

काठमाडौँ । शुभम् पावरद्वारा सञ्चालित तल्लो पिलुवा खोला आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु भएको छ। बाढीले बन्द भएको आयोजनाले एक वर्षपछि विद्युत् उत्पादन थालेको हो।

२०८० साल असार २ गते आएको बाढीले उक्त आयोजनामा व्यापक क्षति पुयाएपछि बन्द भएको थियो । उक्त आयोजनाको मर्मत पश्चात् जेठ २२ गतेदेखि विद्युत् उत्पादन सुरु भएको हो ।

Royal Enfield
nic asia capital

कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका–९ स्थित पिलुवा खोला साना जलविद्युत् आयोजनाबाट ९९० किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
603SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?