National life

६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ असार २०८१, सोमबार
399Shares
६ किलो सुन र  ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
ncell

काठमाडौँ – करिब ६ किलो सुनसहित कपनबाट चिनियाँ नागरिक पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले चिनियाँ नागरिकलाई सुन र ४८ लाख नगदसहित कपनबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेको सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होवेन्द्र बोगटीले बताए । हाल यो विषयमा थप अनुसन्धान भइरहेको र सुनको नापजाँच बाँकी रहेको प्रहरीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
399SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?