National life

नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आपतकालीन सेवा समेत ठप्प

स्वास्थ्य सेवा प्रभावित: चिकित्सक आन्दोलनले बिरामी मारमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१२ साउन २०८३, मङ्गलबार
1.4kShares
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आपतकालीन सेवा समेत ठप्प
ncell

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले अस्पतालमा भएको तोडफोड र कुटपिटको विरोध गर्दै सामूहिक राजीनामा दिएका छन्। घटनापछि अस्पतालको आकस्मिक बाहेकका सेवाहरू समेत प्रभावित भएका छन्।

चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको राजीनामा माग गर्दै दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्।

नेपाल चिकित्सक सङ्घले पनि उक्त घटनाको विरोधमा देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसका कारण देशभर ओपीडी सेवा ठप्प हुँदा उपचारका लागि पुगेका बिरामीहरू प्रभावित भएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?