National life

विष्णु पौडेललाई विशेष अदालतको राहत, साधारण तारेखमा रिहा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०१ साउन २०८३, शुक्रबार
1.3kShares
विष्णु पौडेललाई विशेष अदालतको राहत, साधारण तारेखमा रिहा
ncell

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विष्णुप्रसाद पौडेल ले तत्काल थुनामा बस्नुपर्ने अवस्था नरहेको ठहर गर्दै विशेष अदालत ले उनलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पूरक अभियोगपत्रमा भएको थुनछेक बहसपछि यस्तो निर्णय गरेको हो।

उक्त मुद्दामा व्यवसायी दीपक भट्ट सहित १६ जना प्रतिवादी रहेका छन्। अदालतले प्रारम्भिक रूपमा पौडेललाई सह–प्रतिवादीबाट कुनै प्रत्यक्ष लाभ वा सम्पत्ति प्राप्त भएको देखिने आधार नपाएको जनाएको छ।

Royal Enfield
nic asia capital

यससँगै उनीमाथिको मुद्दा भने कायमै रहनेछ र आवश्यक परेमा अदालतमा उपस्थित हुने शर्तसहित उनलाई रिहा गरिएको हो।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?