National life

अनसनरत डा. केसीसँग सरकारको संवाद, निर्णय अझै टुंगो लागेन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१० साउन २०८३, आइतबार
944Shares
अनसनरत डा. केसीसँग सरकारको संवाद, निर्णय अझै टुंगो लागेन
ncell

धनगढी । सरकारी टोली र अनसनरत डा. गोविन्द केसीबीच एक चरणको वार्ता भएको छ । 

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा दुवै पक्षबीच एक चरणमा छलफल भएपछि केसी पक्ष थप छलफलमा जुटेको छ । 

सो पक्ष अहिले डा.

Royal Enfield
nic asia capital
केसीसंगै परामर्श गरिरहेको छ । अनसनरत डा. केसीका सहयोगी डा. अमृत जैसीले वार्ता सकारात्मक भएपनि थप छलफल आवश्यक रहेको बताए । 

त्यसकालागि डा. केसीसंगै छलफल भईरहेको छ । केसी पक्षले आईसियुमै केसीलाई भेट गरिरहेका छन् । हालसम्म के के कुरामा छलफल भयो भन्ने विषय भने खुलाइएको छैन ।

यो समाचार शेयर गर्नुहोस्
944SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?