National life

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति (सहमति-पत्रसहित)

घटनाबारे निष्पक्ष छानबिन गर्ने विषय समेटिएका छन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२८ असार २०८३, आइतबार
1KShares
गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति (सहमति-पत्रसहित)
ncell

काठमाडौं । आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवार र सरकारबीच सहमति भएको छ। त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि उनले आत्मदाह प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको भोलिपल्ट असार २५ गते वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा मृत्यु भएको हो।

घटनापछि उचित सहमति नभएको भन्दै परिवारले शव बुझ्न अस्वीकार गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पछि नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच विभिन्न विषयमा समझदारी कायम भएको हो।

सहमति अनुसार परिवारलाई राहत उपलब्ध गराउने, मृतककी छोरीको उच्च शिक्षासम्मको व्यवस्था मिलाउने, श्रीमतीलाई रोजगारी दिने तथा घटनाबारे निष्पक्ष छानबिन गर्ने विषय समेटिएका छन्।

सहमति पत्र हेर्नुसः

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?