National life

जेमिनी रिसाइकलको आईपीओ योजना: १० लाख कित्ता बिक्री हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०७ साउन २०८३, बिहिबार
1.6kShares
जेमिनी रिसाइकलको आईपीओ योजना: १० लाख कित्ता बिक्री हुने
ncell

काठमाडौं । सर्वसाधारणलाई लक्षित गर्दै जेमिनी रिसाइकल नेपाल कम्पनी लिमिटेडले १० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ।

यसका लागि कम्पनीले विशेष साधारण सभा आह्वान गरेको छ। साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले साउन २२ गते शुक्रबारका लागि सभा बोलाएको हो। सभा मोरङको बुढीगंगा गाउँपालिका–५ स्थित रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ।

Royal Enfield
nic asia capital

सभामा जारी पूँजीको २० प्रतिशत बराबरको आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, जगेडा कोषमा रहेको संस्थापक सेयर प्रिमियम मूल्यमा बिक्री गर्ने विषय पनि प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?