National life

वडा कार्यालयका लेखा अधिकृत २१ हजार घुससहित पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०८ साउन २०८३, शुक्रबार
942Shares
वडा कार्यालयका लेखा अधिकृत २१ हजार घुससहित पक्राउ
ncell

काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई २१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

स्थायी लेखा नम्बर (PAN) बन्द गर्न वडा कार्यालयबाट आवश्यक सिफारिस गरिदिने क्रममा सेवाग्राहीसँग अनावश्यक दुःख हैरानी दिई घुस मागेको सूचनाका आधारमा अख्तियारले कारबाही गरेको जनाएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भट्टराईमाथि थप अनुसन्धान भइरहेको छ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
942SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?