National life

सामुदायिक र सञ्जिवनी लघुवित्तबीच मर्जरका लागि एमओयु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१८ साउन २०८३, सोमबार
705Shares
सामुदायिक र सञ्जिवनी लघुवित्तबीच मर्जरका लागि एमओयु
ncell

काठमाडौं । लघुवित्त क्षेत्रका दुई संस्था सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

मर्जर प्रयोजनका लागि दुवै संस्थाबीच प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।

सामुदायिक लघुवित्तले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाउँदै मर्जर प्रक्रिया सुरु भएको जानकारी गराएको छ ।

कम्पनीका अनुसार नेपाल राष्ट्र बैंकको गाभ्ने तथा गाभिने सम्बन्धी निर्देशिका, २०७९ अनुसार प्रक्रिया अघि बढाइएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मर्जर प्रक्रिया पूरा भई सम्बन्धित साधारणसभा सम्पन्न नहुन्जेल आधारभूत सेयरधनीहरूको सेयर कारोबार रोक्का गरिदिन नेप्सेसँग अनुरोध गरिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
705SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?