National life

नेवानिको नेतृत्वमा परिवर्तन: श्रेष्ठलाई कार्यकारी अध्यक्ष र महाप्रबन्धकको भूमिका

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|३० असार २०८३, मङ्गलबार
884Shares
नेवानिको नेतृत्वमा परिवर्तन: श्रेष्ठलाई कार्यकारी अध्यक्ष र महाप्रबन्धकको भूमिका
ncell

काठमाडौं । मन्त्रिपरिषद् बैठकले महेश्वरभक्त श्रेष्ठलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ। सोही निर्णयअनुसार उनले महाप्रबन्धकको जिम्मेवारी समेत सम्हाल्नेछन्।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा श्रेष्ठलाई उक्त जिम्मेवारी दिइएको हो। यससँगै निगमको नेतृत्व संरचनामा परिवर्तन आएको छ।

Royal Enfield
nic asia capital

मन्त्रिपरिषद्ले श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षका रूपमा रहँदै कार्यकारी अधिकारसहित महाप्रबन्धकको काम गर्ने जिम्मेवारी दिने निर्णय गरेको हो।

यो समाचार शेयर गर्नुहोस्
884SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?