National life

राहदानी कसुरमा परराष्ट्रका सहसचिव भट्टराई पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१८ साउन २०८३, सोमबार
825Shares
राहदानी कसुरमा परराष्ट्रका सहसचिव भट्टराई पक्राउ
ncell

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई सोमबार दिउँसो कागेश्वरी मनहरा नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

सीआईबीका अनुसार भट्टराईलाई राहदानी ऐनअन्तर्गतको कसुरमा पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा उनले ०६८ सालमा उक्त ऐन विपरीत कार्य गरेको तथ्य फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीविरुद्ध यसअघि ०८२ सालको चैत महिनामा मुद्दा दर्ता भइसकेको थियो। पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
825SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?