National life

शिव शिखर सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२८ असार २०८३, आइतबार
890Shares
शिव शिखर सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु
ncell

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्ने प्रक्रिया अगाडि बढाएको छ। पछिल्लो चरणमा ९६ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका छन्।

समितिका अनुसार हालसम्म सो सहकारीसँग सम्बन्धित १,२१३ जना बचतकर्तालाई रकम फिर्ता गरिसकिएको छ। प्रारम्भिक चरणमा कम रकम बचत गरेका व्यक्तिहरूलाई प्राथमिकतामा राखिएको र आगामी दिनमा रकमको आकारका आधारमा अन्य बचतकर्तालाई पनि क्रमशः भुक्तानी गरिने जनाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले समस्यामा परेका सहकारीहरूबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत संकलित रकमबाट बचतकर्तालाई फिर्ता दिने प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ। कानुनी व्यवस्था अनुसार यो प्रक्रिया निरन्तर सञ्चालनमा रहने पनि बताइएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
890SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?