काठमाडौं। शेयर बजारमा धेरै लगानीकर्ताले राम्रो कम्पनी छनोट गरे पनि चार्टमा बन्ने महत्त्वपूर्ण संकेत समयमै पहिचान गर्न नसक्दा धेरै उत्कृष्ट अवसर गुमाउने गरेका छन्। धेरैजसोले बजार बढिसकेपछि मात्र प्रवेश गर्छन् वा Reversal सुरु भइसकेपछि मात्र त्यसको संकेत बुझ्छन्। सफल ट्रेडरहरू भने Winning Chart Patterns समयमै पहिचान गरेर बजारको सम्भावित दिशाबारे स्पष्ट निर्णय लिन सक्षम हुन्छन्। यही व्यवहारिक सीप सिकाउने उद्देश्यका साथ SMART Growth Ventures Pvt.
आयोजकका अनुसार अधिकांश लगानीकर्ताले चार्टमा देखिने Pattern हरूको वास्तविक अर्थ नबुझ्दा Breakout छुटाउने, Fake Breakout मा फस्ने तथा Trend Reversal समयमै पहिचान गर्न नसक्ने समस्या भोगिरहेका छन्। यस Masterclass मा वास्तविक Chart उदाहरणमार्फत बजारमा बारम्बार दोहोरिने उच्च सम्भावनाका Chart Patterns कसरी चिन्ने भन्ने विषयलाई सरल र व्यवहारिक रूपमा प्रस्तुत गरिनेछ।
Masterclass मा समेटिने मुख्य विषयहरू
• Winning Chart Patterns कसरी पहिचान गर्ने?
SMART Growth Ventures ले नियमित रूपमा सञ्चालन गर्दै आएको SMART Trader's Meet नेपाली पूँजीबजारका लगानीकर्ता तथा ट्रेडरबीच लोकप्रिय शैक्षिक कार्यक्रमका रूपमा स्थापित हुँदै गएको छ। यसअघि सञ्चालन भएका एपिसोडहरूले हजारौं दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छन्।
यसअघि सम्पन्न एपिसोडहरू
• Episode 01 – Why 90% of Traders Lose Money
कार्यक्रम SMART Growth Ventures Pvt. Ltd. द्वारा आयोजना गरिएको हो भने नेपालको अग्रणी पूँजीबजार सूचना तथा विश्लेषण प्लेटफर्म NEPSE Alpha ले Official Supporting Partner का रूपमा सहयोग गरिरहेको छ।
कार्यक्रम विवरण
• मिति: आइतबार, २ अगस्ट २०२६
Google Meet Link, YouTube Live Link, Official Updates तथा Program Access केवल SMART Official WhatsApp Group मार्फत उपलब्ध गराइनेछ। सीमित सहभागिता रहने भएकाले अन्तिम समयसम्म प्रतीक्षा नगरी अहिले नै आफ्नो स्थान सुरक्षित गर्न आयोजकले सम्पूर्ण इच्छुक लगानीकर्ता तथा ट्रेडरलाई आग्रह गरेको छ।
अहिले नै SMART Official WhatsApp Group Join गर्नुहोस्
बजारमा सफल हुनेहरू केवल चार्ट हेर्दैनन्, चार्टले दिने संकेत बुझ्छन्। यदि तपाईं पनि Reversal र Breakout का अवसरहरू अरूभन्दा पहिले पहिचान गर्ने क्षमता विकास गर्न चाहनुहुन्छ भने, SMART Trader's Meet Episode–08 तपाईंले छुटाउन नहुने Masterclass हुनसक्छ।

































