National life

सोपान फर्मास्युटिकल्सको सीईओमा राजिव कुमार शर्मा नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१४ साउन २०८३, बिहिबार
739Shares
सोपान फर्मास्युटिकल्सको सीईओमा राजिव कुमार शर्मा नियुक्त
ncell

काठमाडौँ । सोपान फर्मास्युटिकल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा राजिव कुमार शर्मा नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको साउन १३ गते बुधबार साँझ बसेको बैठकले शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सप्तरीको शम्भुनाथ नगरपालिका–१० स्थायी ठेगाना भएका शर्मा अब कम्पनीको नेतृत्वदायी भूमिकामा रहनेछन् ।

नयाँ जिम्मेवारीसँगै शर्माले कम्पनीको व्यवस्थापन, रणनीतिक विस्तार र सञ्चालन पक्षलाई अगाडि बढाउने अपेक्षा गरिएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
739SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?