National life

कीर्तिपुरबाट सुकुमवासीको उद्धार, खरिपाटीमा व्यवस्थापन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२८ असार २०८३, आइतबार
759Shares
कीर्तिपुरबाट सुकुमवासीको उद्धार, खरिपाटीमा व्यवस्थापन
ncell

काठमाडौं । लगातारको वर्षापछि डुबानमा परेका कीर्तिपुरस्थित राधास्वामी होल्डिङ केन्द्रमा रहेका सुकुमवासीलाई सुरक्षित स्थानतर्फ सारिएको छ। प्रभावितहरूलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ केन्द्रमा स्थानान्तरण गरिएको हो।

कीर्तिपुरबाट कुल ३१ परिवारका ८९ जनालाई शनिबार र आइतबार बिहान गरी दुई चरणमा खरिपाटी पुर्‍याइएको जनाइएको छ। जोखिम बढेपछि उनीहरूलाई तत्काल सुरक्षित स्थानमा सारिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैबीच, केही सुकुमवासीलाई भने भक्तपुरकै बोडे क्षेत्रमा पनि स्थानान्तरण गरिएको छ।

यसअघि सरकारले थापाथलीसहित बागमती नदी किनारका विभिन्न स्थानबाट सुकुमवासी बस्ती हटाएको थियो। तर हटाइएका परिवारहरूको दीर्घकालीन व्यवस्थापन अझै स्पष्ट हुन सकेको छैन।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
759SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?