National life

परस्त्रीसँग होटलमा अर्धनग्न भेटिएका वडाध्यक्ष पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ मंसिर २०८०, आइतबार
494Shares
परस्त्रीसँग होटलमा अर्धनग्न भेटिएका वडाध्यक्ष पक्राउ
ncell

काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष केशव गौतम स्थानीय महिलासँग रंगेहात पक्राउ परेका छन् ।

वडाध्यक्ष गौतमले महिलालाई लिएर होटल गएको थाहा पाएका श्रीमान्‌ प्रहरी लिएर होटल पुगेका पुग्दा अध्यक्ष गौतम अर्धनग्न अवस्थामा भेटिएका थिए ।

प्रहरीका अनुसार धरान(१२ चतरालाईन स्थित शुभकामना होटलमा उनीहरू अर्धनग्न अवस्थामा थिएका हुन । पक्राउ परेका वडाध्यक्ष गौतमविरुद्ध महिलाका श्रीमान्‌ले उजुरी दिने तयारी गरिरहेको इप्रका धरानले जनाउको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गौतम एमालेबाट दोस्रोपटक निर्वाचित अध्यक्ष हुन् । ती महिलाको नाम भने प्रहरीले गोप्य राखेको छ ।

यो समाचार शेयर गर्नुहोस्
494SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?