National life

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ भदौ २०८०, बुधबार
452Shares
काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो
ncell

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस आज बिहान त्रिशुलीमा खसेको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको हाे ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सन्तु जैसवारका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान ११ः १० बजे दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।

Royal Enfield
nic asia capital
अहिले उद्धार टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
452SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?