National life

बिहीबार शोक बिदा दिने सरकारको निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२६ भदौ २०८०, मङ्गलबार
510Shares
बिहीबार शोक बिदा दिने सरकारको निर्णय
ncell

काठमाडौँ । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा दिने सरकारले निर्णय गरेको छ ।

वर्तमान प्रतिनिधिसभा समेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो ।

 

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
510SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?