National life

फुटबलर विमल घर्ती मगरले कसे लगन गाँठो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ भदौ २०८०, आइतबार
441Shares
फुटबलर विमल घर्ती मगरले कसे लगन गाँठो
ncell

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ती मगरले लगन गाँठो कसेका छन् । उनले प्रेमिका लिना प्रधानसँग आज आइतबार भद्रकाली मन्दिरमा विवाह गरेका हुन् ।

लिना माल्दिभ्समा होटल व्यवस्थापनको काम गर्छिन् । उनीहरुबीच ५ वर्षभन्दा लामो समयदेखि प्रेम सम्बन्ध थियो ।

Royal Enfield
nic asia capital

विमलले पछिल्लो समय मछिन्द्र र पारो एफसी बिचको खेलमा प्लेअर अफ द म्याच हुँदाको गोल प्रेमिकाको नाममा समर्पण गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
441SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?