National life

२२ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ असोज २०८०, शुक्रबार
403Shares
२२ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला हुने
ncell

काठमाडौँ । दसैं–तिहार तथा छठका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी सोमबारदेखि खुल्ला हुने भएको छ ।

शुक्रबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीहरुको संयुक्त बैठकले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।

 

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
403SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?