National life

रोल्पामा भूकम्पको धक्का

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|१८ साउन २०८३, सोमबार
650Shares
रोल्पामा भूकम्पको धक्का
ncell

रोल्पा। परिवर्तन गाउँपालिका-६ इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

सोमबार बिहान ३ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पश्चिम रुकुमको मुसिकोट, खलंगा क्षेत्रमा पनि धक्का महसुस भएको स्थानीयले बताएका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
650SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?